राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

0

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा उक्त अध्यादेश बिहीबार जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...