काठमाडौँ, २२ फागुन । गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता लिनुभएको छ ।
ढकालले २४३ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याउनुभएको छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गर्नुभएको छ ।