राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

15

चितवन, २१ फागुन । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नं। १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदान पश्चात उहाँले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...