राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

19

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।

आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...