प्रदेश एकमा थप ११० जनामा कोरोना संक्रमण

139

काठमाडाैं । प्रदेश नम्बर १ मा पछिल्लो २४ घन्टामा १ सय १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ९ सय ३६ जना थपिएकाे जनाएकाे छ ।

मंगलबार थपिएका संक्रमितहरुमा सुनसरीका ३४, मोरङका ३३, झापाका १९, ताप्लेजुङका १३, इलामका ५, पाँचथरका दुई, उदयपुर, तेह्रथुम र सङ्खुवासभाका एक/एक जना रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...