शान्त विद्रोह गरेर राजनीतिमा आएका हौँ : रवि लामिछाने

17

भरतपुर, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्त विद्रोह गरेर राजनीतिमा आएको बताएका छन् ।

पश्चिम चितवनको शारदानगरमा पार्टीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सदन र सडकबाट जनताको आवाज उठाइरहेको बताए । उनले पार्टीमा अनुभवका केही कमी रहेको भन्दै सिक्दै र सच्चिदै जाने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...