नीति तथा कार्यक्रमको पूर्णपाठ

43

काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेस गरेका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।

अपरान्ह ४ बजे सुरू भएको बैठक करिब पौने दुई घन्टा लामो सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नजिता देखिन थालेको बताए । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माणलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ ।

सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउने छ । यस्तै, हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ ।

नीति-तथा-कार्यक्रम-२०८०-फाइनल

Share This:
सम्बन्धित खबर
Loading...