बालेन साहको आक्रोश- ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

131

काठमाडौँ, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् ।

 काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्वप्रति कडा टिप्पणी गरेका हुन् ।

 ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...