सरकारले चाँडै पूर्णता पाउँछ : माधव नेपाल

42

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका हुन् ।

यसका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धन आवद्ध दलसँग छलफल गरिरहेका उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...