राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने

39

काठमाडौँ, ७ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहादानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।

विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...