काठमाडौँ, १८ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी वर्ष श्रीलंकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटमा छनोट गराउने नेपाली टोलीका सदस्यलाई जनही १ लाख रूपैयाँ दिने घोषणा गरेको छ ।
युएईलाई ७ रनले हराएर यू–१९ विश्वकपमा ८ वर्षपछि स्थान पक्का गरेपछि क्यानले उक्त घोषणा गरेको हो ।
सनर १०१६ यता पहिलोपटक उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नोतर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो ।