१३९ प्रहरी निरीक्षकको काज सरूवा [सूचीसहित]

43

काठमाडौँ, १७ फागुन । प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को काज सरूवा गरेको छ ।

मंगलबार साँझ १३९ जना प्रहरी निरीक्षकको काज सरूवा गरिएको हो । समय पुगेका प्रहरी निरीक्षक प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरिएको हो ।

प्रहरी काज सरूवा
Share This:
सम्बन्धित खबर
Loading...