अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा घाइते

54

काठमाडौँ, २७ माघ । अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन् ।

शुक्रबार बिहान साढे ६ बजे रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी घाइते भएकी हुन् । घाइते ठकुरीको घुँडामा सामान्य चोट लागेको छ ।

उनी स्नातकोत्तर तहको परीक्षा दिन जाँदा आफैँले चलाएको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएकी हुन् । उनको अवस्था अहिले सामान्य छ ।

Share This:
सम्बन्धित खबर
Loading...