काठमाडौँ, २८ असार । पछिल्लो समय आलोचनाको घेरमा रहेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले साेमबार राति आक्रामक स्टाटस लेखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “काम गर्न देउ, डिस्टर्ब नगर ।”
बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन् ।