एमाले सचिवालय बैठक आज

122

काठमाडौँ, १९ असार । स्थानीय निर्वाचनको थप समीक्षा लगायत विषयमा नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा निर्वाचनको गहन समीक्षा, आगामी निर्वाचनको प्रारम्भिक तयारीका विषयमा छलफल, केही नेताहरुको जिम्मेवारी हेरफेर र विभागहरुमा मनोनयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

सचिवालयका एक नेताका अनुसार केही विभागहरुका सचिव पनि आज तोकिँदै छन् ।

Share This:
सम्बन्धित खबर
Loading...