आराम गर्न सुकुटे पुगे प्रचण्ड

208

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आरामका लागि सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन् ।

बिहीबार अपरान्ह पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोसी किनारको रिसोर्ट पुगेका हुन् ।

रिसोर्टमा पुगेपछि केहीबेर आराम गरेर प्रचण्ड छोटो समयका लागि र्‍याफ्टिङसमेत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...