प्रधानमन्त्री देउवाले बोलाए मनित्रपरिषद् बैठक

153

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...