एमाले सांसद्को नाराबाजीबीच ‘आर्थिक विधेयक २०७८’ पारित

271

काठमाडौँ । आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका बीच आजको प्रतिनिधिसभा बैठकले बहुमतले सो विधेयक पारित गरेको हो ।

असोज ४ गते पेस भएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको हो ।

आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस भनी सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पस्तुत गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...