प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीले भेटेर दिइन् बधाई

382

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाई दिएकी छन् ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर राजदूत यान्छीले प्रधानमन्त्रीलाई बधाई दिएकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले आफू सधैँ चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताए । राजदूत यान्छीले दुई मुलुकबीचको परम्परागत सम्बन्धका विभिन्न आयामबारे चर्चा गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...