सुदूरपश्चि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

230

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

भट्ट नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...