काठमाडौं । विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा बुझाउन लागेको रिटमा नेकपा एमाले माधव कुमार नेपाल–झलनाथ खनाल पक्षका २३ जना सांसद्ले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसद्ले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् ।
नेपाल–खनाल पक्षका योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।
यी हुन् रिटमा हस्ताक्षर गर्ने सांसद्
१. विरोध खतिवडा
२. घनश्याम भुसाल
३. सोमप्रसाद पाण्डे
४. जीवनराम श्रेष्ठ
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरुदेवी जैरु
८. सरला कुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव कुमार नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. राम कुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्षा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा