काठमाडौँ, १६ चैत । नेपाल सरकार, मन्त्रीपरिषद्को नियमित बैठक आज बस्दै छ ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभएको छ ।
यही चैत १३ गते गठित बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठक सोही दिन बसेको थियो ।