सुर्खेत, २२ फागुन । जुम्लामा मत गणना सुरू भएको छ । पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिनुभएको छ । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याइरहनु भएको छ ।
नेपाली काङ्ग्रेसका दीपबहाखुर शाहीले १९ मत ल्याउँदा नेकपा (एमाले)ले १६ मत ल्याएको छ ।