निवर्तमान उपसभामुख इन्दिरा राना मगरद्वारा मनोनयन दर्ता

10

झापा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराउनुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराउनुभएको हो ।

यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे हुनुहुन्छ । पूर्वसभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...