सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

8

काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा धर्मपत्नी एवम् कांग्रेस नेतृ डा.आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी हुनुहुन्थ्यो ।

Share This:
सम्बन्धित खबर
Loading...