पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते

6

पाल्पा, ५ मङ्सिर । विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरुको अवस्था सामान्य छ ।

Share This:
सम्बन्धित खबर
Loading...