राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

7

काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि आज उहाँको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्राडा.रत्नमणि गजुरेलका अनुसार हाल राष्ट्रपति पौडेलेको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था अवस्था सामान्य रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...