पुल र पहाड

1

कोरलानाका जोड्न वारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित नरसिंह खोलामा निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छुसाङ खोला पुल र पृष्ठभूमिमा आकर्षक पहाड । कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले छुसाङको नरसिंह खोलामा पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङ र चीनसँगको सीमामा रहेको कोरलानाका आवतजावत गर्न सवारीसाधनलाई निकै सहज भएको छ ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस

Share This:
सम्बन्धित खबर
Loading...