रास्वपा नेतृ राई एमालेमा प्रवेश

50

झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राई एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो । राई भूपूसैनिक आवासीय माविका प्रिन्सिपल समेत हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...