काठमाडौँ उपत्यकामा उर्लियो बाढी, पस्यो घर घरमा [फोटो फिचर]

58

काठमाडौँ, २२ साउन । काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ ।

उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ । नदीका तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ ।

वर्षाले मुख्य सडक जलमग्न भएका छन् भने कोरिडोर क्षेत्रमा यातायात प्रभावित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...