भिरबाट लडेर घाइते भएका व्यक्तिको नेपाली सेनाद्वार उद्धार

32

सोलुखुम्बु, २ मंसिर । नेपाली सेनाले सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक व्यक्तिको उद्धार गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ लार्जादोभानमा भिरबाट लडेर घाइते भएका सोताङ–५ का दिपेश कुलुङ राईलाई नेपाली सेनाले गद्धार गरेको हो ।

रणशुर गुल्मबाट खटिएको फौजले शुक्रबार स्थानीय बासिन्दा तथा नेपाल प्रहरीको सहकार्यमा उद्धार गरी उनलाई नाम्चेस्थित स्वास्थ्य केन्द्र पुर्‍याएको सेनाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...