रिमा श्रेष्ठको ‘साँझ पर्‍यो’ बोलको गीत सार्वजनिक [भिडिओ]

28

काठमाडौँ, ३१ जेठ । गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्‍यो बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ ।

रिमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ । यस गीतको निर्माता युनिक श्रेष्ठ र जिना श्रेष्ठ हुन् ।

रोहन श्रेष्ठ, प्रिन्शिका श्रेष्ठको अभिनय रहेको गीतको भिडिओको निर्देशन दिनेश बस्नेतले गरेका हुन् ।

उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...