रास्वपा सांसद सोविता गौतमले गरिन् विवाह

65

काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

सांसद गौतमले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि नगरेको बताइएको छ । गौतम काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...