नेता नपुगे पनि नीति जनताको घरको चुलोमा पुग्नुपर्छ : रवि लामिछाने

32

भरतपुर, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले नेता नपुगे पनि नीति जनप्रतिनिधिको निर्वाचन क्षेत्रका हरेक घरघरमा पुग्नुपर्ने बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–७ मा पानीको मुहान अवलोकनका लागि पुगेका सभापति लामिछानेले जनताले अनुभूति गर्नेगरी विकास निर्माणको काम गर्नुपर्ने बताए ।

उनले आफूलाई चुनौती रहेको भन्दै त्यसलाई सामना गर्दै अघि बढ्ने क्षमता रहेको समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...