देउवाले बनाए मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य

29

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसले नेता डा.मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा.रिजाललाई शुक्रबार मनोनयन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...