हर्क साम्पाङको चेतावनी– धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु

29

काठमाडौँ, १९ वैशाख । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन् ।

स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत् घुस नखान कडा चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, “धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...