प्रचण्ड नेतृत्वको सरकारको १०० दिन पूरा, ३७ उपलब्धि सार्वजनिक [पूर्णपाठ]

59

काठमाडौँ, २० चैत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाहीको फेहरिस्ता सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो ।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए ।

प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुको अर्थतन्त्रको पुनरूत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरूको सम्बोधन, सामाजिक न्यायको प्रवर्द्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरू अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

सरकारले १०० दिनमा आफ्नो उपलब्धि ३७ बुदामा समेटेको छ ।

प्रचण्ड नेतृत्वको सरकारको ३७ उपलब्धि

 

Share This:
सम्बन्धित खबर
Loading...