लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

117

काठमाडौँ, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।

लोसपाकोतर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले जानकारी दिए । “नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो”, उनले भने ।

सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...