उपराष्ट्रपति पुनले सरकारी निवास छाडे

45

काठमाडौँ, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाडेका छन् ।

 शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् ।

 उनको निजी सचिवालयका अनुसार पुन काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...