२ घन्टाअघि नै भरियो टियु खेल मैदान

42

काठमाडौँ, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टाअघि नै  खेल परिसरमा दर्शकको भिड बढेको छ ।

 त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहानदेखि दर्शक पुग्न सुरु गरेका छन् । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाइएपछि खेल मैदानमा पूरैमा भीड लागेको छ ।

 क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण  टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० देखि सुरु हुने छ।

Share This:
सम्बन्धित खबर
Loading...