काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ।
माओवादी युद्धकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।