काठमाडौँका मेयर बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

258

काठमाडौँ, २५ फागुन । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह र चिनियाँ राजदूत सेन सङबीच भेटवार्ता भएको छ ।

 काठमाडौँ महानगरपालिकाको कार्यालयमा भएको भेटमा एकअर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...