कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

49

काठमाडौँ, २१ फागुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुने छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्ने छ ।

कक्षा १२ को परीक्षा तालिका २०७९
Share This:
सम्बन्धित खबर
Loading...