भौतिक मन्त्रालयले गर्‍यो २० सहसचिवको सरूवा [सूचीसहित]

33

काठमाडौँ, ३ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० जना सहसचिवको सरूवा गरेको छ ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरूवा र काज गरेका हुन् ।

विभागको महानिर्देशकमा सुशीलबाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुनजंग थापालाई मन्त्रालयमा तानिएको छ ।

भाैतिक मन्त्रालय सहसचिव सरूवा
Share This:
सम्बन्धित खबर
Loading...