प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

44

काठमाडौँ, १८ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन् ।

नेकपा (एमाले)बाट निर्वाचित कार्कीले प्रदेशसभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...