ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

35

काठमाडौँ, १० पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन् ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा सत्ता सहकार्यबारे छलफल गर्न उनी बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि प्रचण्ड र ओली मिलेर सरकार गठनको लागि छलफल थालेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...