रूपन्देही–२ मा गणेशलाई पछि पार्दै विष्णु पौडेलको अग्रता

454

रूपन्देही, ६ मंसिर । रूपन्देही क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार पौडेलले ५ हजार ३११ मत प्राप्त गरेका छन् ।

यसैगरी सुरूवातदेखि नै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५ हजार १३६ मत प्राप्त गरेका छन् । यस्तै, केशव सूर्यवंशीले ४ हजार ६० मत प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...