सङ्खुवासभामा दीपक खड्कालाई प्रारम्भिक अग्रता

173

खाँदबारी, ६ मंसिर । सङ्खुवासभा मतगणनामा सत्तरूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले प्रारम्भिक अग्रता लिएका छन् ।

७०० मत गणना हुँदा खड्काले ३३५ मत पाएका छन् भने नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतमले ३३२ मत पाएका छन् । उनीहरूबीच ७ मतको मात्रै अन्तर छ ।

Share This:
सम्बन्धित खबर
Loading...