झपा–५ मा ओलीले कटाए ११ हजार मत

117

झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर ५ को मतगणना जारी छ । यहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।

२२ हजार २०७ मतगणना भएको छ । जसमा ओलीले ११ हजार २८ मत पाएका छन् । यस्तै, सत्तारूढ गठन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५१६ मत पाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...