पाँचथरमा एमालेका नेम्वाङलाई अग्रता

37

पाँचथर, ६ मंसिर । पाँचथरमा नेकपा (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्वाङले सुरूवाती अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार नेम्वाङले १ हजार ३३ मत पाएका छन् भने सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बेले ९५४ मतसहित पछ्याइरहेका छन् ।

यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेका नेम्वाङ विजयी भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...